logo
  • ३ जेष्ठ २०८२, शुक्रबार | Fri, 16 May 2025

त्रिकोणात्मक टी-२० : नेपालले आज ओमानसँग खेल्दै

  • khojnepal khojnepal
  • १३ आश्विन २०८१ आईतवार
त्रिकोणात्मक टी-२० : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ । नेपाल र ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ ।

 

आईसीसी विश्वकप लिग-२ खेल्न गएको नेपाली टोलीले क्यानडामा निरन्तर कमजोर प्रदर्शन गरेको छ । लिग-२ का ४ मध्ये तीनमा हार र एक खेल नतिजाविहीन भएको नेपाल टी-२० सिरिजको पहिलो खेलमा पनि पराजित भयो ।

 

शनिबार राति भएको खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।  यसअघि भएको लिग-२ मा पनि नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो ।



khojnepal khojnepal    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP