logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

  • khojnepal khojnepal
  • १३ आश्विन २०८१ आईतवार
सुनचाँदीको मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज  छापावाला सुनकाे मूल्य प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेको छ । चाँदीकाे मूल्य आज एक हजार ९४५ रुपैयँमा काराेबार भइरहेकाे छ ।



khojnepal khojnepal    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP