logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

 त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

  • khojnepal khojnepal
  • ११ आश्विन २०८१ शुक्रबार
 त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित गरेको छ ।

प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै अविरल वर्षाका कारण मौसममा आएको खराबीले सबै आन्तरिक उडान स्थगित भएको जनाएको हो ।

‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।



khojnepal khojnepal    
  • ११ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP