logo
  • ३ जेष्ठ २०८२, शुक्रबार | Fri, 16 May 2025

प्रधानमन्त्री ओली र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल

  • khojnepal khojnepal
  • ७ आश्विन २०८१ सोमबार
प्रधानमन्त्री ओली र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल

न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ ।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।



khojnepal khojnepal    
  • ७ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP