logo
  • ६ चैत्र २०८१, बुधबार | Wed, 19 Mar 2025

मेडिकल व्यवसायी प्रसाईंलाई तीन दिन थुनामा राख्न अदलातको अनुमति

  • khojnepal khojnepal
  • ६ आश्विन २०८१ आईतवार
मेडिकल व्यवसायी प्रसाईंलाई तीन दिन थुनामा राख्न अदलातको अनुमति

काठमाडौं । जिल्ला अदलात काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

 

साइबर अपराध गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

 

प्रहरीले आज प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनीलाई म्याद थप र अनुसन्धानका लागि जिल्ला अदलात काठमाडौं ल्याइएको थियो ।



khojnepal khojnepal    
  • ६ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP