logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार पुनः उकालो

  • khojnepal khojnepal
  • ४ आश्विन २०८१ शुक्रबार
लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार पुनः उकालो

काठमाडौँ, ४ असोज । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा   एक हजार पाँच सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा  ३५ ले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला  एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय १५ निर्धारण भएको छ ।



khojnepal khojnepal    
  • ४ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP