logo
  • १७ आश्विन २०८१, बिहीबार | Thu, 03 Oct 2024
  • एक वर्षमा अख्तियारले भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर गरेको तथ्यांक

    • khojnepal khojnepal
    • ३० भाद्र २०८१ आईतवार
    एक वर्षमा अख्तियारले भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर गरेको तथ्यांक

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८०र८१ मा भ्रष्टाचारसम्बन्धी उक्त संख्यामा मुद्दा दायर गरिएको हो ।

    दायर गरिएका मुद्दामा एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीसँग आठ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

     



    khojnepal khojnepal    
  • ३० भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP