logo
  • ८ माघ २०८१, मंगलवार | Tue, 21 Jan 2025

रवि लामिछानेलाई बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयो

  • khojnepal khojnepal
  • २९ कार्तिक २०८१ बिहीबार
रवि लामिछानेलाई बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बिहीबार तेस्रो दिनको बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइको छ । जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि वकिलको कार्यालयमा ल्याएको हो ।

 

बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट मंगलबार रुपन्देही ल्याएको थियो ।

 

जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले बिहान कार्यालय खुलेसँगै बयान लिएर सक्ने तयारी रहेको बताए । बयान सकिए लामिछानेलाई आजै कास्की पठाइने रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले बताए ।



khojnepal khojnepal    
  • २९ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP