logo
  • १० माघ २०८१, बिहीबार | Thu, 23 Jan 2025

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  • khojnepal khojnepal
  • २८ कार्तिक २०८१ बुधबार
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

 

आज छापावाला सुनको मूल्य तोलामा ४०० ले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य १९४० रुपैयाँमा कारोबार भएको छ ।



khojnepal khojnepal    
  • २८ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP