logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

  • khojnepal khojnepal
  • २७ कार्तिक २०८१ मंगलवार
आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौँ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

 

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ तथा गोलभेँडा सानो लोकलको ९५ रुपैयाँ कायम छ ।

 

यसैगरी आलु रातोको ८०, काउली स्थानीयको १२०, मुला रातोको ४०, लौकाको ६०, प्याज हरियोको १००, अनारको ४८० रुपैयाँ कायम भएको छ ।
मूल्य सूचीसहित :



khojnepal khojnepal    
  • २७ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP