logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

  • khojnepal khojnepal
  • २६ कार्तिक २०८१ सोमबार
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको हो ।

 

आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।



khojnepal khojnepal    
  • २६ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP