logo
  • ५ माघ २०८१, शनिबार | Sat, 18 Jan 2025

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त

  • khojnepal khojnepal
  • २५ कार्तिक २०८१ आईतवार
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त

काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।



khojnepal khojnepal    
  • २५ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP