logo
  • ४ माघ २०८१, शुक्रबार | Fri, 17 Jan 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित, भोली बिहान ८ बजे बस्ने

  • khojnepal khojnepal
  • २५ कार्तिक २०८१ आईतवार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित, भोली बिहान ८ बजे बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।

 

अध्यक्ष पुष्पकमल दाहालले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए । अध्यक्ष दाहालको व्यस्तताका कारण बैठक स्थगित भएको सचिव गणेश साहले जानकारी दिए ।

 

साहका अनुसार बैठक सोमबार बिहान ८ बजे दाहाल निवास खुमलटारमा बस्नेछ । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुनेछ ।



khojnepal khojnepal    
  • २५ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP