logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • khojnepal khojnepal
  • २५ कार्तिक २०८१ आईतवार
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।



khojnepal khojnepal    
  • २५ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP