logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

दुई हजारले बढ्यो सुनको मूल्य 

  • khojnepal khojnepal
  • २३ कार्तिक २०८१ शुक्रबार
दुई हजारले बढ्यो सुनको मूल्य 

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको हो ।

 

आज छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको महासघंले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँ थियो ।

 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी मूल्य तोलामा १ हजार ९८० रुपैयाँ पुगेको छ ।

 

बिहीबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ थियो ।



khojnepal khojnepal    
  • २३ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP