logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

  • khojnepal khojnepal
  • २२ कार्तिक २०८१ बिहीबार
राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । । क्यानडा र अमेरिकाको भ्रमणपछि उनीहरू आज स्वदेश फर्किएका हुन् ।

 

क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले ​स्वागत गरेका थिए ।

 

अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडीआई सिरिज, एक त्रिकोणात्मक टी-ट्वान्टी सिरिज तथा अमेरिकासँग ३ टी-ट्वान्टी आई सिरिज खेलेको थियो ।



khojnepal khojnepal    
  • २२ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP