logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

  • khojnepal khojnepal
  • २१ कार्तिक २०८१ बुधबार
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।



khojnepal khojnepal    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP