logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

१४ अंकले घट्यो नेप्से, ५ अर्ब ९५ करोडको कारोबार

  • khojnepal khojnepal
  • १४ कार्तिक २०८१ बुधबार
१४ अंकले घट्यो नेप्से, ५ अर्ब ९५ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा अडिएको हो ।

 

आज बजारमा १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयरको खरिद-बिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।



khojnepal khojnepal    
  • १४ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP