logo
  • ३ जेष्ठ २०८२, शुक्रबार | Fri, 16 May 2025

जलवायु परिवर्तनको असर : पुरिँदै गङ्गापूर्ण ताल

  • khojnepal khojnepal
  • १३ कार्तिक २०८१ मंगलवार
जलवायु परिवर्तनको असर : पुरिँदै गङ्गापूर्ण ताल

काठमाडौँ । मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको प्राकृतिक गङ्गापूर्ण ताल पछिल्लो समयमा पुरिँदै गएको छ । समुन्द्री सतहदेखि तीन हजार पाँचसय ४५ मिटर उचाइमा रहेको ताल जलवायु परिवर्तनको असरले हिमनदी पग्लिएर खुम्चिदै गएको हो । तस्बिर: रासस

 

 



khojnepal khojnepal    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP