logo
  • ६ चैत्र २०८१, बुधबार | Wed, 19 Mar 2025

बिमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

  • khojnepal khojnepal
  • ८ कार्तिक २०८१ बिहीबार
बिमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।



khojnepal khojnepal    
  • ८ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP