logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

  • khojnepal khojnepal
  • २ कार्तिक २०८१ शुक्रबार
दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । दाङको बङ्गलाचुली गाउँपालिका-४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गढवा गाउँपालिका-७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।
घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



khojnepal khojnepal    
  • २ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP