logo
  • ६ चैत्र २०८१, बुधबार | Wed, 19 Mar 2025

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार ?

  • khojnepal khojnepal
  • १ कार्तिक २०८१ बिहीबार
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।



khojnepal khojnepal    
  • १ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP