logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

बढ्यो पेट्रोल र डिजेलको मूल्य

  • khojnepal khojnepal
  • २९ आश्विन २०८१ मंगलवार
बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

 

निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

 

पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँले बढाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।



khojnepal khojnepal    
  • २९ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP