logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

  • khojnepal khojnepal
  • १९ आश्विन २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।

 

शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो ।

 

पहिलो सेट १७-२५ र दोस्रो सेट २०-२५ ले गुमाएको ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेटमा जित निकालेको थियो । उसले तेस्रो सेट २५-१२ र चौथो सेट २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।



khojnepal khojnepal    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP