logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

एमाले संसदीय दलको बैठक सिंहदरबारमा जारी

  • khojnepal khojnepal
  • १५ आश्विन २०८१ मंगलवार
एमाले संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं। नेकपा एमालेको संसदीय दल बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणको जानकारीका साथै बाढी पहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ ।

 

आजै बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।



khojnepal khojnepal    
  • १५ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP