logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

बाढीपहिरोबाट हालसम्म २०४ जनाको मृत्यु

  • khojnepal khojnepal
  • १४ आश्विन २०८१ सोमबार
बाढीपहिरोबाट हालसम्म २०४ जनाको मृत्यु

काठमाडौं । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

 

बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन् । ८९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।



khojnepal khojnepal    
  • १४ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP