logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

तोलामा ४ हजारले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

  • khojnepal khojnepal
  • २२ कार्तिक २०८१ बिहीबार
तोलामा ४ हजारले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुशार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार घटेर १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ कारोबार भएको थियो ।



khojnepal khojnepal    
  • २२ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP