logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई सभापति देउवाद्वारा प्रतिव्यक्ति २५ हजार हस्तान्तरण

  • khojnepal khojnepal
  • १३ कार्तिक २०८१ मंगलवार
बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई सभापति देउवाद्वारा प्रतिव्यक्ति २५ हजार हस्तान्तरण

काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसले बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई नगद सहयोग गरेको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारका सदस्यलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।

 

ललितपुर जिल्ला कांग्रसले असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण ललितपुरमा मृत्यु भएकालाई नगद सहयोग गरेको हो । मंगलबार जिल्ला कार्यसमितिले गोदावरी नगरपालिका-१० टाहाखेलमा कार्यक्रम गरेर बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएको हो ।



khojnepal khojnepal    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP