हुम्लाको सिमकोट गाउँपालिका–१,२,५,६ र ८वडामा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन । परापूर्वकालमा फागुन १२ गतेकै दिन गौरा पर्वकोरुपमा यहाँ क्षेत्री जातीहरुले विशेषरुपले मनाएईहेका छन । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलाले भगवना र देवताहरुको बारेमा भजन गित मार्फत गाउँने गरिन्छ । विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमानको मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् । चैतलो वर्षलाई यहाँका महिलाले पहेँलो बस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा…
Author: khojnepalmedia@gmail.com
काठमाडौं । दिल्ली यातायात विभागले राइड सेयरिङ सेवा दिने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने भएको छ । विभागले दिल्ली न्यू नेशनल क्यापिटल रिजन ९एनसीआर०मा राइड सेयरिङ सेवा बन्द गराउने भएको हो । बाहन ऐन १९८८ का अनुसार दुईपांग्रे सवारीले व्यवसायिक उद्देश्यका लागि प्रयोग गरेर यात्रु बोक्न नपाइने निमय उल्लङ्घन गरेको भन्दै राइड सेयरिङ सेवा बन्द गराउने भएको हो । दुईपांग्रे सवारी सधानले गैरव्यवसायिक नम्बर प्लेटमा भाडाका यात्रुओसारपसार गर्ने गतिविधिमा संलग्न हुन नपाउने उल्लेख गरिएको । दिल्ली यातायात विभागका अनुसार र्यापिडो, उवर र ओलाले देशको राजधानीमा बाइक तथा स्कुटर भाडामा चलाएर ऐनको उलङ्घन गरेको भन्दै राइडिङ सेयरिङ कम्पनीहरूको सेवामा रोक लगाउने भएको छ…
मधेश विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक शाक्यले भर्खरै विश्वविद्यालय सञ्चालनमा वीरगन्ज महानगरपालिकाबाट सहयोग नपाएको भन्दै निराशा व्यक्त गरे । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवाना तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा उपकुलपति शाक्यले वीरगन्ज महानगरपालिकाका अध्यक्ष र चेम्बरका पदाधिकारीसँग विश्वविद्यालय सञ्चालनका विषयमा पटकपटक छलफल गर्न खोज्दा पनि आफूहरु नरहेको खुलासा गरे । वाणिज्य र उद्योगमा भने कुनै चासो देखाएनन् । उनले विश्वविद्यालय बनाउन समाजको सहयोग आवश्यक रहेको बताउँदै विश्वविद्यालय निर्माण गर्न सक्ने भए पनि समुदायको सहयोगबिना चल्न नसक्ने बताए । ६ महिनादेखि वीरगन्जमा रहे पनि वडा अध्यक्षदेखि मन्त्रीसम्म कसैले पनि आर्थिक सहयोग नगरेको उनले बताए । अहिलेसम्म भएको एक मात्र…
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजनाको तयारी गरेको छ । फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको प्रारम्भिक ब्रेकपछि एन्फाले तीन देश सम्मिलित थ्री नेसन्स कप आयोजनाको तयारी गरेको हो । नेपालले आगामी चैतमा भुटान र लाओसलाई समावेश गर्दै प्रतियोगिता आयोजनाको तयारी थालेको हो । प्रतियोगिता आयोजनाका लागि एन्फाले कार्यसमिति बैठकमा प्रतियोगिता आयोजनाको एजेण्डा समेत समावेश गरेको छ । एन्फा कार्यसमिति बैठक फागुन १७ गते काठमाडौंमा बस्दैछ । ‘भुटान र लाओसलाई समावेश गरेर थ्री नेसन्स कप आयोजना गर्ने तयारी छ । सोही अनुसार प्रक्रिया अघि बढेको छ । कार्यसमितिबाट पास गरेर चैतमा प्रतियोगिता गर्ने…
बच्चा स्वस्थ भएको संकेत : गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ । बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ : यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ । बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ : बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया…
विश्व बैंकले दक्षिण एसियाली मुलुकमा कोभिड–१९ को असर अर्को पुस्तासम्म पुग्ने बताएको छ । महामारीले बालबालिका र युवाको स्वभाविक विकास र जीवनभरको आम्दानीमा क्षति गरेको भन्दै विश्व बैंकले अर्थतन्त्रको विकास र भावी पुस्तालाई समेत यसबाट असर पुग्ने विश्व बैंकको भनाइ छ । विश्व बैंकले २५ वर्ष उमेर समूहभन्दा तलका युवाबारे गरेको तथ्यांक विश्लेषणबाट यस्तो निष्कर्ष निकालेको बताएको छ । ‘विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ “महामारीले विकासलाई मात्र प्रभावित गरेन, यसले मानव पूँजीमा समेत उत्तिकै ठूलो क्षति गरेको छ ।” महामारीका कारण विद्यालय बन्द हुनु, स्वास्थ्य सेवा र र रोजगारीका ढोका बन्द गर्दा मानव पूँजीमा बढी क्षति पुग्न गएको…
Position: Department Head (Internal Audit Department) Category: OfficerRequired number: 1Exam type: Practical and interview Position: Department Head (Accounts, Finance Management and Planning Department) Category: OfficerRequired number: 1Exam type: Practical and interview Position: Supervisor Category: AssistantRequired number: FewExam type: Practical and interview Position: Trainee Assistant Category: AssistantRequired number: FewExam type: Written, practical and interview Exam date: 2079/12/04Exam center: Pokhara, Kaski Interested and eligible candidates are requested to apply within the 15 days of notice publication. For more application details: https://nmbmicrofinance.com/ Source: Rajdhani Daily, 24 February 2023 To apply for this job please visit nmbmicrofinance.com.
२४ माघ , काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् । त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए । ‘प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं’ उनले…
काठमाडौं, माघ २३ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ । सोमवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको हो । उहाँले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम शुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाउनु भयो । उहाँले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानून अनुसार कारबाही हुने बताउनु भयो । उहाँले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताउनु भयो ।…
काठमाडौं, २२ माघ राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की रहेका छन् ।