Author: khojnepalmedia@gmail.com

काठमाडौं– नयाँ नेपाली फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दुई मिनेट १४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पारिवारिक कथावस्तुलाई समेटिएको छ । ट्रेलर सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री सुरक्षा पन्तले यो फिल्मले सबै किसिमले मनोरञ्जन दिलाउने बताइन् । अभिनेत्री पन्तले फिल्ममा पारिवारिक कथावस्तुका साथै राजनीतिक विषयवस्तुलाई पनि समावेश गरिएको बताइन् । अभिनेत्री पन्तका अनुसार फिल्ममा रिक्स लिएर जोडिएकोसमेत बताइन् । लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए । ‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखें, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा…

Read More

काठमाडौं( गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडियो रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ । जसमा एक प्रेमील जोडीको सफल रोमान्टिक प्रेम कहानीले यतिबेला दर्शकहरुको मन जितिरहेको छ । शुक्रबार साईराम पिक्चर्सको युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा हिमाल र अनु चौधरीको स्वर रहेको छ । गायक हिमाल सागरले ए होर मायाको सफलतासँगै ल्याएको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ । पुष्कर खत्रीको मिक्स र मास्टरिगं रहेको गीतको भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको छायांकन उत्सब…

Read More

काठमाडौं– नाबालिका बलात्कार तथा बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी नपुगेको भन्दै उच्च अदालत पोखराले सफाइको फैसला सुनाएपछि कलाकार पूर्णविक्रम शाह ९पल शाह० जेलमुक्त भएका छन्। आइतबार उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको थियो। उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले शाहलाई आइतबार सफाइ दिएको थियो। उच्च अदालत पोखराबाट सफाइ पाएको पत्र प्राप्त प्राप्त भएपछि शाह रिहा भएको तनहुँ जिल्ला कारागार कार्यालयका प्रमुख ९जेलर० नारायणप्रसाद अधिकारीले जानकारी दिए। पललाई आफन्तको जिम्मा लगाइएको जेल अधिकारीले जानकारी दिए। एक नाबालिक किशोरीका परिवारले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएका थिए। बलात्कारको उजुरी परेपछि शाह एक वर्ष अगाडि, आजकै दिन ९२०७८…

Read More

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताएका छन् । ‘चुनाव अघि एउटा गठबन्धन , चुनाव पछि अर्को गठबन्धन , दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ रु’ भनी प्रश्न गर्दै जनतामा बितृष्णा मात्र नभई दल र नेताहरु प्रती घृणा उत्पन्न भएको समेत थापाले बताए । काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको थापाको टिप्पणी थियो । राप्रपा नेपाल प्रती सकारात्मक धारणाको बिकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन…

Read More

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए । यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत…

Read More

बैंकिङ खबरर विदेशी मुद्रा सञ्चित ३ अर्ब डलर मात्रै बाँकी रहँदा पाकिस्तान यतिबेला टाट पल्टिने बिन्दुमा पुगेको छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै सरकारी खर्च कटौतीको घोषणा गरेका छन् । देशलाई बचाउन त्यहाँका प्रधानमन्त्रीले अन्तिम पहल थालेका छन् । ’मसहित मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले तलब लिने छैनौँ। तमाम केन्द्रीय मन्त्री बिजुली, पानी, ग्यास र टेलिफोनको बिल गोजीबाट भर्नेछन्’, उनले घोषणामा भनेका छन्। शरिफका अनुसार मन्त्रीहरुसँग रहेका सबै लग्जरी गाडी पनि लिलाम गरिनेछ। सर्वोच्च अदालत, उच्च अदालत र कर्मचारी क्षेत्रलाई पनि खर्च कटौतीका लागि सरकारले अपिल गरेको छ। शरिफले सरकारको खर्च कम गर्न करदाताको लाखौँ रुपैयाँ बचाउने योजना पनि सुनाएका छन्…

Read More

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भवसँग अफेयरमा रहेको चर्चा चलेको छ । श्रृंखला केही समय भ्लगर सिसन बानियाँको प्रेममा रहेकी थिइन् । तर यी दुईको सम्बन्ध टुटेको केही समय बितिसकेको छ । गएको प्रणय दिवसको नजिकै सिसनले आफ्ना पूर्वप्रेमिकालाई सम्बोधन गर्दै लेखेको लामो स्टाटस श्रृंखलालक्षित रहेको धेरैको अनुमान थियो । यो जोडीको ब्रेकअपअघि नै श्रृंखलाको सम्बन्ध सम्भव सिरोहियासँग सुरु भएको चर्चा भएको थियो। हाल सम्भव र श्रृंखला दुवै अमेरिकामा छन्। यो हल्लाबीच सम्भव सिरोहियाको एक तस्बिरको पृष्ठभूमिमा श्रृंखला देखिएपछि उनीहरु प्रेममा छन् भन्ने कुरालाई थप बल दिएको छ।

Read More

नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् ।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका हुन् ।उनले बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको बताउँदै एमाले निराश हुनुपर्ने कारण नभएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको उल्लेख गरेका छन्। बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।उनले सामाजिक सञ्जालमा द्विटरमा लेखेका छन्,‘उहिल्यै भन्देको हो(छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न…

Read More

काठमाडौं । सामाजिक सञ्जालमा एउटा विज्ञापन निकै चर्चामा छ । मनाङ चामलले आफ्नो प्रचारप्रसार गर्न बनाएको विज्ञापन चर्चामा रहेको हो । चामलका कारण नभएर भिडियोका कारण विज्ञापन भाइरल बनेको हो । एकछिन त्यो भिडियोको चर्चा गरौं । एउटा कारमा बुबा र छोरी जान्छन् । सानो छाप्रो नजिकै उभिएर एक युवक दुवै जनालाई स्वागत गर्न तयार हुन्छन् । घर र गेटअप हेर्दा युवक निकै गरिब देखिन्छन् । बुबा र छोरी कारमा आएर उनकै घर अगाडि रोकिएर एकछिन घर र युवकलाई हेर्छन् । घर देखेपछि बुबा छोरीतर्फ हेरेर केही सोच्छन् । बुबा सिधै घरभित्र प्रवेश गर्छन् । र, बाहिर युवक र युवती…

Read More

नेपाल टेलिकम ९ल्त्ऋ० मा विभिन्न पदका लागि दरखास्त Deadline: March 23, 2023 16:00 नेपाल टेलिकम, केन्द्रीय कार्यालयले खुला तथा समावेशी प्रतिस्पर्धात्मक प्रतिस्पर्धाका लागि विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । ७३ विभिन्न पदका लागि दरखास्त छ । फारम भर्न यहाँ क्लिक गर्नुहोस्। योग्य र इच्छुक उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको 28 दिन भित्र पदका लागि आवेदन दिन प्रोत्साहन गरिन्छ i.e. Chaitra 09, 2079 (March 23, 2079). प्रमुख विवरणहरू आवेदन फारम बुझाउने अन्तिम मिति (नियमित शुल्क सहित): चैत्र ०२, २०७९ (मार्च १६, २०७९) आवेदन फारम बुझाउने अन्तिम मिति (दोहोरो शुल्क सहित): चैत्र ०९, २०७९ (मार्च २३, २०७९) परीक्षाको प्रकार: लिखित,…

Read More