काठमाडौं ।
स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन आज बिहान ८ बजे देखि ४ बजे सम्म हुँदैछ।त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ भने कतिपय क्याम्पसमा निर्विरोध निर्वाचित भैसकेको छ।


२/२ बर्षमा हुनुपर्ने चुनाव बि.स. २०६५ पछि १४ बर्ष पश्चात स्ववियु चुनाव आज अधिकाश त्रि.वि. क्याम्पसहरुमा चुनाव हुँदैछ। प्रत्यक्ष र समानुपातिक, मिश्रित प्रणालि बाट निर्वाचित हुनेछ।

