राष्ट्रिय परिक्षा बोर्ड,परिक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको छ । परिक्षा बोर्डले आज एक सूचना जारी गर्दै २०८० सालमा सञ्चालन हुने परिक्षाको तालिका सार्वजनिक गरेको हो ।
परिक्षा आगामी वैशाख २६ गतेबाट सञ्चालन हुनेछ ।


परिक्षा तालिका यहाँ क्लिक गरेर हेर्नुहोस्
