ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छ्न्।परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा प्रधानमन्त्री प्रचण्डले ठाडो रोक लगाएपछि तत्त्कालिन बैठक बोलाएको हो।
सरकारमा रहने कि नरहने भन्ने विषयमा आज बैठकमा छलफल हुन सक्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनु भयो।


