KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home प्रवास

‘मिस अर्थ २०२२’ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइको पोल्टामा

सम्पादक by सम्पादक
November 30, 2022
in प्रवास
0
‘मिस अर्थ २०२२’ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइको पोल्टामा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १४ मंसिर । मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् ।

पेजेन्टको सबटाइटल इको(भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट भएको छ । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सिंगो एसिया महादेशमै यो विधामा सबटाइटल उपाधि प्राप्त गरिन् ।

मिस अर्थमा नेपालले हासिल गरेको यो उपलब्धी पहिलोपटक हो । सरिशाले इकोभिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् जसलाई निकै रुचाइएको थियो ।

संसारका ८६ जना सुन्दरीले पेजेन्टमा प्रतिस्पर्धा गरेका थिए । कोरोना महामारीले अघिल्ला दुईवर्ष हुन नसकेको प्रतिस्पर्धा यसपटक भौतिकरुपमा भएको हो । मिस अर्थको यो २२ औं संस्करण थियो जहाँ वातावरण संरक्षणका मुद्दाहरु प्रस्तुत गरिएको थियो ।

समयवद्ध साप्ताहीकबाट

सम्पादक

सम्पादक

Related Posts

जापानको राजधानीमा सुन्दरीहरुको जमघट
प्रवास

जापानको राजधानीमा सुन्दरीहरुको जमघट

December 15, 2022
युक्रेनलाई थप हतियार उपलब्ध गराउने र ऊर्जा प्रणाली मर्मत गरिदिने नेटोको वाचा
अन्य

युक्रेनलाई थप हतियार उपलब्ध गराउने र ऊर्जा प्रणाली मर्मत गरिदिने नेटोको वाचा

November 30, 2022
क्यानडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि
अन्य

क्यानडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि

November 30, 2022
Next Post
किन मानिसहरु दुध चिया खान डराउँछन् ?

किन मानिसहरु दुध चिया खान डराउँछन् ?

गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए

रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

Jokowi supporters try to prevent anti-Jokowi activist from entering Batam

3 months ago
मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्र समेटेको दाबी

मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्र समेटेको दाबी

2 months ago
राष्ट्रिय स्वतन्त्र पार्टी: प्रदेशसभा खारेजीको मत राख्ने यो दलले अन्य राजनीतिक मुद्दामा कस्तो अडान राख्छ?

राष्ट्रिय स्वतन्त्र पार्टी: प्रदेशसभा खारेजीको मत राख्ने यो दलले अन्य राजनीतिक मुद्दामा कस्तो अडान राख्छ?

2 months ago

Perfect places to watch the sunrise in Bali while you honeymoon

4 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.