KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home स्वास्थ्य

बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु

सम्पादक by सम्पादक
November 30, 2022
in स्वास्थ्य
0
बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
1140x725

प्रारम्भिक परिवर्तनहरूमध्ये एक बुद्धि बंगारा आउनु हो। यो सबैभन्दा भित्री दाँत हो र यसलाई तेस्रो बंगाराको रुपमा लिइन्छ। बुद्धि बंगराको सेटले  दाँतको  ३२ संख्या  पूरा गरेको हुन्छ। 

तीनवटा मोलरमध्ये एक मानिएको बुद्धि बंगारा १७ देखि २५ वर्षको किशोरावस्थाको उमेरमा आउने गर्छ।  जे होस्, बुद्धि बंगारा आउनु ज्ञान प्राप्ति वा अनुभव प्राप्तिसँग कुनै सम्बन्ध छैन र यो केवल एउटा  मिथ्या  मात्र हो। वर्षौंदेखिको, जीवनशैलीको ढाँचा र आहार बानीमा आएको परिवर्तनले बङ्गारा र  हड्डी वृद्धिसहित मानव शरीरको वृद्धि र विकासको ढाँचामा धेरै नै परिवर्तनहरू ल्याएको छ।

वृद्धिमा सहयोग गर्ने कच्चा र प्राकृतिक खानेकुराको सट्टा परिष्कृत र प्याक गरिएको खानेकुराको सेवनले बङ्गारा र यस्को हड्डी वृद्धिलाई सीमित पार्छ र बुद्धि बंगाराको विकासको लागि आवश्यक पर्ने ठाउँलाई संकुचित पार्छ। 

तेस्रो मोलर आउनको लागि कुनै विशेष सिद्धान्त छैन, यो केवल प्रकृति अनुकूलन हो। यो व्यक्ति अनुसार फरक हुने गर्छ। क़सैमा यो सबै चार पूर्ण रूपमा आएको हुन्छ भने कसैमा एउटा पनि नहुन सक्छ वा कसैमा एक वा दुई आंशिक रूपमा वा पूर्ण रूपमा  आएको पनि  हुन सक्छ।

आंशिक रूपमा आएका दाँत माझ्न गाह्रो भएकोले यसको वरिपरि फोहोर  जम्न सक्छ  र सास गन्हाउन थाल्छ। त्‍यस्ता दाँतहरु किराले ख़ाने उच्च जोखिममा हुन्छ। संक्रमित बुद्धि बंगाराले सुन्निने, बङ्गारा दुख्ने, मुख खोल्न अप्ठेरो  हुने र अप्रिय स्वादको अनुभूति गराउन सक्छ। कतिपयलाइ कान र टाउको दुख्‍ने पनि हुनसक्छ। हड्डी भित्र गाडिएर  बसेका दाँतले आफू सगैको छेउछाउको दाँतसँग ठोक्किदा, आफ्नो वरिपरिक़ा दातँलाइ  पनि हानि गर्न सक्छ र यसको असर स्वरुप सिस्ट (संक्रमित तरल पदार्थले भरिएको थैली) पनि बन्न सक्छ।

ठाउँको कमीको कारण, बुद्धि बंगाराहरू सजिलैसँग आउन गाह्रो हुन्छ र यो आउने क्रममा दुखाइ हुन सक्छ। यदि दुखाइ जारी रह्यो भने, तपाईंले आफ्नो दन्त चिकित्सकलाई भेट्नुपर्छ। प्रभावित तेस्रो मोलर लक्षण वा लक्षण बिहिन  एक सामान्य प्रक्रिया हो जुन ओरल र म्याक्सिलोफेसियल सर्जनद्वारा गरिन्छ। रोगग्रस्त वा लक्षणात्मक दाँत हटाउनाले दुखाइ कम हुनुको साथै मुख स्वास्थ्यमा पनि सुधार गर्दछ।

(डा शर्मा किस्ट मेडिकल कलेज  शिक्षण अस्पतालमा कार्यरत छन्।) स्वास्थ्य खबर पत्रिकाबाट

सम्पादक

सम्पादक

Related Posts

अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की
जीवनशैली

अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की

December 29, 2022
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
जीवनशैली

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

November 30, 2022
किन मानिसहरु दुध चिया खान डराउँछन् ?
स्वास्थ्य

किन मानिसहरु दुध चिया खान डराउँछन् ?

November 30, 2022
Next Post
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

प्रसारण लाइन बनाउन एमसीसीद्वारा विश्वव्यापी बोलपत्र आह्वान

प्रसारण लाइन बनाउन एमसीसीद्वारा विश्वव्यापी बोलपत्र आह्वान

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

Finland Has An Education System The Other Country Should Learn From

4 months ago

The Sacred Balinese “Fire Horse” Dance: Sanghyang Jaran Dance

4 months ago
सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

1 week ago

Millions of Indigenous People May Lose Voting Rights: Alliance

4 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.