KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home राजनीति

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

राजनितिक संरक्षण गरी भोट बैंकको राजनिति गर्न दिन नहुने, वास्तबिक सुकुमबासीले न्याय पाउनुपर्ने

सम्पादक by सम्पादक
January 22, 2023
in राजनीति, समाचार
0
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं | काठमाडौं उपत्यका भित्र सडक खोला मिचिएर अनाधिकृत रुपमा बनेको घर बस्ति हताउन माग गर्दै शुक्रबार उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले शान्तिपुर्ण र्यालि निकालेका थिए।
बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत सुकुमबासी बस्ति हताउन माग ऐकबद्दत्ता गर्दै महिना अगाडि देखि हस्ताक्षर सकंलन गर्दै आएको थियो।उक्त र्यालि बसन्तपुरबाट शुरु हुँदै टुडिखेल, खुल्लामञ्च, सहिदगेत सुन्धारा हुँदै काठमाडौं महानगरपालिका कार्यालय परिसरमा टुङ्गिएको थियो।
१२५ मिटर लामो कपडामा करिब ७५००० मानिस को हस्ताक्षर रहेको जानकारी दिँदै बागमती को सभ्यता जोगाउनु पर्ने, अनाधिकृत सुकुमबासी बस्ति हताउनु पर्ने र बास्तबिक सुकुमबासी लाई आफ्नै गाँऊ ठाँऊ बिकास र उत्पादन मुल्क बनाउँन आफ्नै गाँऊमा उचित व्यवस्थापन गर्नुपर्ने माग उद्देशय सहित संघर्ष जारी रहेको संघर्ष समितिका सह-संयोजक पृथबिन्दु महर्जनले बताउनुभयो।बिश्व संम्पदा सूचिमा रहेको खोला मिचिएर बनेको अनाधिकृत बस्ति हटाउन मेयर र राज्य मात्रको दायित्त्व होइन सबै नेपाली जनताको दायित्त्व हो, र कोहि पनि भूमि हिन हुनु हुँदैन कुरा उहाँले भन्नुभयो।

बागमती प्रदुषण र राजनितिक संरक्षण गरी भोट बैंकको राजनिति गर्न दिन नहुने, वास्तबिक सुकुमबासीले न्याय पाउनुपर्ने कुरा संघर्ष समितिका प्रबत्ता जुजुकाजि महर्जनले उक्त कार्यक्रममा राख्नुभयो।
बागमती खोला नाला संस्कृति संम्पदा मिचिएर बनाएका अनाधिकृत बस्ति हटाउन माग गर्दै ऐकबद्दत्ता माग पत्र काठमाडौं महानगर प्रहरी प्रमूख राजु पाण्डे लाई हस्ताक्षर सहित बुझाएका थिए।

सम्पादक

सम्पादक

Related Posts

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!
राजनीति

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?
राजनीति

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Next Post
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

Ngurah Rai International Airport To Close For 24 Hours For Nyepi

3 months ago
कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

2 months ago
मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

स्प्रेडदर कार्यान्वयनमा राष्ट्र बैंक लचिलो, दुई चरणमा घटाउन पाइने

2 months ago
विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

1 month ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.