महर्जन बिजनेस कम्प्लेक्सले ब्यापारिक पसल कवल बुकिङ्ग खुल्ला गरेको छ।
ब्यस्त रहने ब्यापारीक केन्द्र न्युरोड स्थित महर्जन कम्प्लेक्सले लक्कि ड्रमार्फत करोडौंको अफरसहित बुकिङ खुल्ला गरेको छ| बुकिङ्ग गर्ने लाई पहिलो पुरस्कार-टेस्ला कार, दोश्रो पुरस्कार-हुण्डाइ कोना कार, तेस्रो पुरस्कार-नेता भि कार, चौथौं पुरस्कार-डाईमण्ड नेकलेस, पाचौं पुरस्कार-सुनको नेकलेस, र त्यसै गरी बुकिङ्ग गर्ने हरेक लाई आइफोन १४ उपहार दिने कम्पनीका अध्यक्ष कृष्ण्लाल महर्जनले आह्वान गरेका छन्।
साथै पुष २५ गते भित्र बुकिङ्ग गर्ने लाई १० प्रतिशत कम्प्लेक्सले छुट गरेका छन्।