KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home प्रवास

गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

सम्पादक by सम्पादक
November 30, 2022
in प्रवास, राजनीति
0
गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

British Prime Minister Rishi Sunak attends a session during the G20 Summit in Nusa Dua on the Indonesian resort island of Bali on November 16, 2022. (Photo by WILLY KURNIAWAN / POOL / AFP)

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार चीन बेलायतबीचको सम्बन्धको सुनौलो युग (गोल्डेन एरा) समाप्त भएको भनी टिप्पणी गरेपछ यी दुई देशको सम्बन्ध अब चौबाटोमा पुगेको विज्ञहरूले बताएका छन् ।

बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेश नीतिसम्बन्धी विषयमा बोल्दा सुनकले गोल्डेन एरा समाप्त भएको भने ।
गोल्डेन एराको प्रस्ताव बेलायतले गरेकको थियो । बेलायतको विकासमा चीन एक असल साझेदारको रूपमा बेलायती राजनीतिज्ञले लिएपछि दुई देशको सम्बन्धलाई गोल्डेन एराको रूपमा भनिएको थियो ।

चीनसँगको सम्बन्धलाई पुनवरावलोकन गर्न बेलायतले खोजेको हो भने त्यसको लागि बल बेलायतको कोर्टमा पुगेको छ । बेलायतले व्यवहारिक कूटनीति पुनः सञ्चालन गर्नुपर्ने छ ।

सुनकले विगतमा चीनसँग गरिएको निकटतम आर्थिक सम्बन्धलाई अनाडीले गर्ने सम्बन्ध भएको बताएका थिए ।

सुनकले चीनको शून्य कोभिड नीतिको आलोचना समेत गरेका थिए । तर सुनकले पूववर्ती प्रधानमन्त्री लिज ट्रसले चीनलाई खतरा भनी गरेको टिप्पणी भने गरेनन् ।

प्रधानमन्त्री सुनकको अभिव्यक्ति प्रति बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले बेलायतले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने प्रतिक्रिया जनाए ।

प्रवक्ताले बेलायतलाई पूर्वाग्रह त्याग्न र चीनलाई बदनाम गराउन काम रोक्न अमेरिकाको धुनमा नाँच्न छोडी चीन बेलायत सम्बन्धको विकासमा बाधा अड्काउने काम रोक्न भने ।

गोल्डेन एरा पदावली पूर्व बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको शासन कालमा २०१५मा आएको थियो ।

सन् २०१९मा बोरिस जनसनले प्रधानमन्त्रीको पदभार सम्हालेदेखि चीन बेलायतको गोल्डेन एरा सम्बन्धमा असर पर्न सुरु भएको थियो । बेलायत युरोपियन युनियनबाट हटेपछि उसले आफ्नो स्थिति फेला पार्न नसकिरहेको विज्ञहरूको भनाइ छ ।

अक्टोबर २५मा पद सम्हालेका सुनक दुई महिना भित्रका तेस्रा प्रधानमन्त्री हुन् । ट्रस ६ सातामै प्रधानमन्त्री पदबाट राजीनामा दिइन् । त्यसपछि सुनकले पदभार सम्हालेका हुन् । सुनकको चीन नीति भ्रममा रहेको छ ।बेलायतको राजनीतिक तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी विश्लेषक टम फाउडीले सुनकको सीमित नियन्त्रण रहेको बताए ।

सुनकको गोल्डेन एरा समाप्त नभएको अभिव्यक्तिले यी दुई देशको सम्बन्ध चौबाटोमा पुगेको र भविष्य अँध्यारोमा पुगेको अन्तर्राष्ट्रिय मामिला विज्ञ लिले बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।समयवद्ध साप्ताहीकबाट

सम्पादक

सम्पादक

Related Posts

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!
राजनीति

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान
राजनीति

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
Next Post
रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए

रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

England striker Vardy signs new four-year Leicester deal

4 months ago

Finland Has An Education System The Other Country Should Learn From

4 months ago

Google tracks location data even when users turn service off

4 months ago

Democratic Party politician calls Prabowo ‘cardboard general’

4 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.