KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home स्वास्थ्य

किन मानिसहरु दुध चिया खान डराउँछन् ?

सम्पादक by सम्पादक
November 30, 2022
in स्वास्थ्य
0
किन मानिसहरु दुध चिया खान डराउँछन् ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ९ मंसिर । दुध चिया र कालो (कागती) चियामा प्रमुख भिन्नता दुधको प्रयोग हुनु र नहुनु हो। दुुध चियामा चियापत्तिको प्रयोग बढी गर्नुपर्ने हुन्छ, हानिकारक हुन सक्छ। जति धेरै दुध चियाको प्रयोग गरिन्छ, त्यति नै धेरै दुधको प्रयोग हुन पुग्छ।

फलस्वरुप अनावश्यक क्यालोरीको प्राप्ति भएर मोटोपना हुन सक्छ। चियाले मधुमेह रोगीमा सुगरको नियन्त्रण बिग्रिन सक्छ। तर त्यो भन्दा पनि नराम्रो पक्ष कोलेस्ट्रोलसँग सम्बन्धित हो। दुधमा हुने कोलेस्ट्रोलले रगतमा यसको मात्रा बढाएर शरीरलाई हानी गर्न सक्छ। यसको अर्थ दुध चिया स्वास्थ्यको लागि नराम्रो होइन। यसको बढी प्रयोगले हानी हुन सक्छ।

– अत्यधिक चिया खाए चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चाल सम्बन्धी समस्या देखा पर्न सक्छ।

– दुध नहालेको चिया दुध हालेको भन्दा राम्रो हुन्छ।

– कफीभन्दा चिया नै राम्रो हो, तर चिया पनि कम खानुपर्छ। एक दिनमा तिनदेखि चार कपभन्दा बढी खानु हुँदैन।
– ग्रिन टी सबैभन्दा राम्रो छनोट हुन सक्छ। यसले शरीरको तौल घटाउन मद्दत गर्छ र यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई धेरै फाइदा गर्छ।

– चियापत्तिभन्दा टी ब्यागले बनेको चिया राम्रो हुन्छ। टी ब्यागले बनेको चियामा बढी पोषक तत्व पाइन्छ। चियामा पाइने राम्रो पदार्थहरु चिया पकाउने क्रममा नष्ट हुन्छ। तर टी ब्यागको चियामा भएको पदार्थहरु नष्ट हुन पाउँदैन।

– दुधले पनि चियामा पाइने एन्टिअक्सिडेन्टलाई नष्ट गर्न सक्छ।

सम्पादक

सम्पादक

Related Posts

अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की
जीवनशैली

अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की

December 29, 2022
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
जीवनशैली

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

November 30, 2022
बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु
स्वास्थ्य

बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु

November 30, 2022
Next Post
गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए

रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

1 week ago

Bali United recruit Milos Krkotic, ex-Montenegro national team players

4 months ago
गोकुल र अम्रेशको ‘चामत्कारिक जित’

गोकुल र अम्रेशको ‘चामत्कारिक जित’

2 months ago

Jokowi supporters try to prevent anti-Jokowi activist from entering Batam

3 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.